शुक्र, २० कात्तिक २०८३ / November 6, 2026, Friday
शुक्र, २० कात्तिक २०८३
Advertisement
banner add

प्रहरी सहायक निरीक्षक शिव पौडेल कार्तिक महिनाको उत्कृष्ट प्रशिक्षक घोषित

banner add
writter
शुक्र, २० कात्तिक २०८३
(Shares)

चितवन । प्रहरी सहायक निरीक्षक शिव पौडेल कार्तिक महिनाको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।

भरतपुरस्थित प्रहरी शिक्षालयमा कार्यरत पौडेललाई सांगठनिक नीति तथा निर्देशनअनुसार प्राप्त जिम्मेवारी अनुशासित, लगनशील र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकताका साथ निर्वाह गरेको मूल्याङ्कन गर्दै उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो।

शिक्षालयको आन्तरिक तथा बाह्य प्रशिक्षण गतिविधिलाई समयानुकूल र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई प्रशंसापत्रसमेत प्रदान गरिएको शिक्षालयले जनाएको छ।

२०८३ कात्तिक २० गते आयोजित ‘रिकग्निसन प्रोग्राम’ मार्फत पौडेललाई ‘इन्स्ट्रक्टर अफ द मन्थ’ घोषणा गरिएको हो।

ads
ads
add
banner add

सम्बन्धित खबर