बुध, १८ कात्तिक २०८३ / November 4, 2026, Wednesday
बुध, १८ कात्तिक २०८३
Advertisement
banner add

मनोजकुमार केसी नयाँ प्रहरी महानिरिक्षक नियुक्त

banner add
writter
बुध, १८ कात्तिक २०८३
(Shares)

काठमाडौं । सरकारले एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

केसीको नियुक्तिसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर