शनि, ३० जेठ २०८३ / June 13, 2026, Saturday
शनि, ३० जेठ २०८३
Advertisement
banner add

इजरायल र हमासबीच कतारमा अनौपचारिक युद्धविराम वार्ता

banner add
writter
मङ्गल, ०६ साउन २०८२
(Shares)

काठमाडौं- इजरायल र हमासका प्रतिनिधिहरुबीच कतारमा गाजा युद्धविराम गर्ने विषयमा अनौपचारिक वार्ता शुरु भएको छ ।

हमाससँगको वार्तालाई मूर्तरुप दिन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न वासिङ्टन जानुभएको छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आज हुने वार्तापछि गाजामा रहेका थप इजरायली बन्धकको रिहाई र युद्धविरामका विषय सम्झौता गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर